Laxmi Remit केवल पैसा पठाउने सेवा मात्र होइन - यो विदेशमा रहेका नेपालीहरूको माया, भरोसा र जिम्मेवारीलाई नेपालमा रहेका आफ्ना परिवारसम्म सुरक्षित रूपमा जोड्ने विश्वसनीय माध्यम हो। Laxmi Remit मार्फत पठाइने प्रत्येक रकम केवल मुद्रा मात्र होइन - यो मेहनतको फल, सपनाको साथ र उज्यालो भविष्यप्रतिको आशा हो। हामी सुरक्षित प्रणाली, पारदर्शी प्रक्रिया र प्रतिस्पर्धी शुल्कका माध्यमबाट, हरेक लेनदेनमा विश्वास र सन्तुष्टि प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ।
हरेक घरमा खुसि , लक्ष्मी रेमिट संगै।
“हरेक नेपाली परिवारका लागि भरोसा, आशीर्वाद र दिगो समृद्धिको स्रोत बन्नु।”
| बिषय | जानकारी |
|---|---|
| कम्पनी दर्ता नाम | 株式会社 RESPECT PAYMENT SERVICE (Respect Payment Service Pvt. Ltd.,) |
| दर्ता नम्बर | 0114-01-019978 |
| स्थापना मिति | 11 जनवरी 2017 |
| रेमिट्यान्स लाइसेन्स | कान्तो स्थानीय वित्त ब्यूरो 00061 (関東財務局長 第 00061 号) |
| ठेगाना | Duplex Ginza Tower 201, Ginza 8-14-9 Chou-Ku Tokyo 104-0061(〒104-0061 東京都中央区銀座8-14-9 デュープレックス銀座タワー201) |
| प्रतिनिधि निर्देशक / CEO | UDAYA ATHUKORALA |
| पुँजी | 99मिलियन (9,900 万円) |
| सम्पर्क विवरण |
टेलिफोन : 03-3366-1966/03-6868-7888 ईमेल : info@rpsremit.co.jp वेबसाइट : https://laxmiremit.com/ |
| मिति | घटनाहरु |
|---|---|
| अगस्ट 2025 | Laxmi Remit औपचारिक रूपमा सुरु। |
| जनवरी 2025 | बोर्ड बैठकको निर्णयले UDAYA ATHUKORALA लाई RPS Remit को प्रतिनिधि निर्देशक रूपमा (代表取締役) नियुक्त। |
| अक्टोबर 2023 | कोर रेमिट्यान्स प्लेटफर्म तथा मोबाइल एपको सफल स्थापना, र नोभेम्बर 2023 देखि Beta Ser vice सञ्चालन। |
| फेब्रुअरी 2022 | बोर्ड बैठकको निर्णयले RIDDI TUMBAHANGPHE लाई RPS को प्रतिनिधि निर्देशकको रूपमा चयन। |
| डिसेम्बर 2021 | New IT Venture कर्पोरेशनलाई लगानीकर्ता (strategic investor) को रूपमा RPS मा सामेल गर्ने निर्णय। |
| जुलाई 2018 | अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा प्रदायकको लाइसेन्स प्राप्त (दर्ता नम्बर 00061)। |
| जनवरी 2017 | RESPECT PAYMENT SERVICE PVT. LTD., को रूपमा जापान कम्पनी ऐन अनुसार स्थापना। |
Laxmi Remit Respect Payment Services (RPS) द्वारा सञ्चालित छ। RPS पुरा रूपमा सबै आवश्यक नियम र कानुनहरूसँग अनुपालनमा प्रतिबद्ध छ — जस्तै धन शोधन प्रतिरोधन (Anti-Money Laundering) र आतंकवाद वित्त पूर्ति रोकथाम (Counter-Terrorism Financing) सम्बन्धी कानूनहरू। विशेष गरी, जापान सरकारमा दर्ता भएको फण्ड ट्रान्सफर सेवा प्रदायकको रूपमा, RPS ले निम्न कानूनहरू पालना गर्छ: Payment Services Act, Foreign Exchange Act, Act on Prevention of Transfer of Criminal Proceeds, RPS ले धन शोधन, आतंकवाद वित्तपोषण र ठगीबाट प्राप्त अवैध कोषहरूको प्रयोग रोक्नका लागि विभिन्न उपायहरू लागू गरेको छ र भविष्यमा पनि निरन्तर रूपले अपग्रेड गर्नेछ। धन शोधनविरुद्धको लडाइँ हाम्रो सर्वोच्च प्राथमिकता हो र हामी AML/CFT क्षेत्रमा गतिशील खतराहरू सामना गर्न दृढ प्रतिबद्ध छौँ।